१ कात्तिक, काठमाडौं । व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्ती मगरले पद तथा गोपनियताको सपथ लिएकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा ओनसरीले राष्ट्रपति डा. रामवरण यादव समक्ष सपथ लिएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment

प्रतिक्रिया 4