+
+
Shares

प्रधानमन्त्री तराई गएमा नाकाबन्दी हट्छ: गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २३ गते १२:२७

Gagan-Thapa२३ कात्तिक, धनकुटा । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री तराई झरेर मधेसी जनतालाई सम्झाएमा भारतले सिमानामा गरेको नाकाबन्दी हट्ने बताएका छन् ।

नेपाल प्रेस युनियनले पत्रकार सम्मेलनमा सांसद थापाले भारतले मधेसको आन्दोलनलाई आधार बनाएर नाकाबन्दी गरेकाले मधेसीलाई सम्झाउन सकेमा नाकाबन्दी हट्ने बताए ।

आन्दोलनरत मधेसीलाई पनि संसदमा आवाज उठाउने ठाउँ हुँदा हुँदै नाकामा अवरोध गरेर जनतालाई नसताउन आग्रह गरे ।

भारतले शत्रुलार्इ पनि गर्न नहुने नाकाबन्दी गरेको र यो अमानवीय भएको उनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?