+
+

फ्रान्सेली झण्डाको रंगमा अमेरिकी वर्ल्ड ट्रेड टावर

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २८ गते ११:४८

world trade centre

२८ कात्तिक, काठमाडौं । पेरिस आक्रमणपछि विश्व फ्रान्सको समर्थनमा उत्रिएको छ ।सामाजिक सञ्जालमा #ParisAttacks, Charlie Hebdo जस्ता हृयासट्याग ट्रेन्ड भइररहेको छ ।

फेसबुकले पेरिसका मानिसहरुका लागि ‘आई एम सेफ’ ट्याग सुरु गरेको छ ।

फ्रान्सप्रति समर्थन जनाउँदै ९/११ मा आक्रमणमा परेको अमेरिकाको वर्ल्ड ट्रेड टावरमा फ्रान्सको झण्डाको रंगमा प्रकाश छरिएको छ ।

पेरिसमा शुक्रबार राति भएको चरमपन्थी आक्रमणमा १२० भन्दा बढीको मृत्यु भएको छ ।

यो पनि पढ्नुस्

पेरिस आक्रमणको विश्वभर निन्दा

पेरिस आक्रमणमा नेपाली परेको जानकारी छैन : परराष्ट्र 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?