+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
२७ बलमा २४ रन आवश्यक
लुम्बिनी लायन्स 2025
88/3 (15.3)
Shares

यस्तो छ अनुको साकिरा स्टाइल

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १३ गते १०:२९

ani-1

काठमाडौं । चलचित्र एवं म्यूजिक भिडियोमा छोटा लुगा लगाउन मन नपराउने अनु शाह डे्रसअप भन्दा पनि बेजोड अभिनयमै अगाडि छिन् । पछिल्लो समय एउटा चलचित्रमा साकिरा स्टाइलको डान्स गरेकी छिन् अनुले ।

रञ्जीत रानाको निर्देशन रहेको ‘बाजीगर’ मा अनुले सेक इट लाईक सकिरा …बोलको गीतमा नृत्य गरेकी छिन् । जुन गीतमा स्वर रहेको छ इन्दिरा जोशीको ।

बसन्त सापकोटाको संगीतमा स्वप्नील बरालले लेखेको उक्त गीतमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । गीतलाई बोल्ड बनाउनका लागि जसरि अनुले जसरि मेहनत गरेकी छिन् कोरियोग्राफरले पनि उत्तिकै मेहनत गरिन्छ ।

anu-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?