+
+
WC Series
लुम्बिनी लायन्स 2025
84/2 (11.4)
VS
५० बलमा ४९ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रहरी सहायक निरीक्षकमाथि खुकुरी प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १८ गते १२:३०

१८ वैशाख । इलाम । इलामको समाल्वुङ ८ रमिते डाँडामा आज बिहान प्रहरी सहायक निरिक्षक माथि धारीलो हतियार प्रहार भएको छ ।

प्रहरी चौकी समाल्वुङबाट खटिएका प्रहरी सहाक निरीक्षक इन्चनाथ प्रधानलाई सोही स्थान बस्ने ४० वर्षीय कृष्ण बहादुर बम्जनले खुकरी प्रहार गरेका थिए । बम्जनले  मदिरा सेवन गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते भएका प्रधानलाई उपचारको लागि बिर्तामोडस्थित बिएनसी अस्पताल लगिएको छ भने खुकुरी प्रहार गर्ने बम्जन प्रहरी चौकी समाल्बुङको नियन्त्रणमा रहेको उक्त कार्यालय लाई उदृत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?