२२ वैशाख काठमाडौं । सरकार परिवर्तनको चर्चा चुलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको वैठक बोलाएका छन् ।
एमाओवादीले आफ्नो पार्टीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेलगत्तै प्रधानमन्त्रीले वैठक बोलाएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहि बेरपछि सुरु हुने वार्तामा सबै सत्तारुढ दलका शिर्ष नेताहरुलाई बोलाइएको छ । वैठकमा प्रधानमन्त्री ओलीले एमाओवादीले आकस्मिकरुपमा चालेको कदमबारे आफ्नो धारणा राख्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4