+
+

नगर प्रहरीसहित महानगरपालिकाले खुलायो एकसय १८ पदमा जागिर

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २८ गते ११:४४

Kathmandu-Metropolition-Cit
काठमाडौं । महानगरपालिकाले विभिन्न १ सय १८ पदमा जागिर खुलाएको छ । काठमाडौं महानगरपालिकाले विभिन्न प्राविधिक तथा नगर प्रहरी पदमा दरखास्त आह्वान गरेको हो ।

महानगरपालिकाले अमिन (सर्वेक्षक), कम्प्युटर टेक्निसियन, स्वास्थ्य सहायक, जुनियर सिभील इञ्जिनियर, अनमी, अहेब र नगर प्रहरीको जवान पदमा आवेदन

महानगरले सबै भन्दा धेरै ९० जना नगर प्रहरी जवान मागेको छ । इच्छुक र योग्य उम्मेदवारले आगामी साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सूचना हेर्नुस्

kmc-notice

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?