+
+
Shares

बजेट एकातिर, मौद्रिक नीति अर्कोतिर

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ३१ गते ६:०९

Dr.-Chiranjibi-Nepal३१ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको बजेटले प्राथमिकता दिएका विषयलाई बेवास्ता गर्दै मौद्रिक नीति ल्याएको छ ।

हरेक नेपालीको बैंक खाता, भूकम्पपीडितलाई अनुदानसँगै सामूहिक जमानीमा तीन लाख रुपैयाँ निव्र्याजी कर्जा र शैक्षिक प्रमाण्पत्र धितोमा व्यवसायिक कर्ताजस्ता विषयलाई बजेटले सर्वाधिक प्राथमिकता दिएको थियो ।

र, सरकारले वित्तीय नीति मार्फत सबैभन्दा बढी जोड लिएको यी पक्षलाई मौद्रिक नीतिले भने बेवास्ता गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

मौद्रिक नीतिले सरकारको बजेटलाई सहयोग गनुृपर्ने मान्यता छ । कांग्रेस , माओवादी केन्द्रलगायत दलले सरकारको विरुद्ध अविश्वसको प्रस्ताव गरिसकेको अवस्थामा बजेटलाई असहयोग गर्ने किसिमको मौद्रिक नीति आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?