+
+
Shares

दीक्षितको करोडौं रुपैयाँको जग्गा सरकारको नाममा

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २० गते ६:५२

Kanakmani-Dixit

२० साउन, काठमाडौं । पत्रकार कनकमणि दीक्षित र उनका परिवारले उपभोग गर्दै आएको ललितपुरको पाटनढोकासिथत करोडौं मूल्य पर्ने १८ रोपनीभन्दा बढी जग्गा नेपाल सकारको नाममा दर्ता हुने भएको छ ।

भूमिसुधार कार्यालय ललितपुरले ललितपुर उपमहानगरपालिका ३ पाटनढोकामा रहेको १८ रोपनी ९ आना ३ पैसा जग्गा नेपाल सरकारेको नामा दर्ता हुने निर्णय गरेको भूमिसुधार कार्यालय ललितपुरका अधिकृत रत्मान उदासले जानकारी दिएको आजको राजधानी दैनिकमा समाचार छ ।

मुमिसुधार कार्यालयले तत्कालीन मुमा बडामहारानी जगदम्दाले हदबन्दी भन्दा बढी देखिएको भन्दै यो जग्गा नेपाल सरकारको नाममा दर्ता गर्ने निवेदन दिएको देखिएको तर सो जग्गा दीक्षिति परिवारले उपभोग गरिरहेको देखिएको भन्दै सरकारको नाममा दर्ता गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?