+
+
Shares

बुबाको मुख हेर्ने दिन गोकर्णेश्वरमा घुइँचो (फोटो फिचर)

बिकाश श्रेष्ठ बिकाश श्रेष्ठ
२०७३ भदौ १६ गते १३:०९

buba ko mukh herne (2)
१६ भदौ, काठमाडौं । राजधानीको पूर्वोत्तर भागमा पर्ने गोकर्णेश्वर मन्दिरमा विहीबार भीड लागेको छ । कुसे औंसी एवं बुबाको मुख हेर्ने दिन गोकर्णेश्वरमा वर्षैपिच्छे यस्तै भीड लाग्ने गर्छ ।

बुबाको निधन भएकाहरु आजका दिन गोकर्णेश्वर पुगेर पितृलाई तर्पण दिने प्रचलन छ । आज गोकर्णेश्वर पुगेर दिएको तर्पण पितृले प्राप्त गर्छन् र तृप्त हुन्छन् भन्ने हिन्दुहरुको मान्यता छ ।

buba ko mukh herne (10)

भाद्र औंसीका दिन मनाइने कुशे औंसीको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । आजको दिन आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ ।

buba ko mukh herne (1)

buba ko mukh herne (3)

buba ko mukh herne (6)

buba ko mukh herne (5)

buba ko mukh herne (7)

buba ko mukh herne (4)

buba ko mukh herne (8)

buba ko mukh herne (11)

buba ko mukh herne (9)

लेखक
बिकाश श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?