+
+
Shares

रवि लामिछाने अदालत उपस्थित 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालत उपस्थित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १७:५६
Listen News
0:00
0:30
🔊

४ पुस, काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालत उपस्थित भएका छन् । बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएसँगै नख्खु कारागारमा रहेका लामिछाने आवश्यक प्रक्रिया मिलाउन पुगेका हुन् ।

उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो । उनलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको छ । सोहीअनुसार लामिछाने रुपन्देही पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?