+
+

दश बर्ष यताकै उत्कृष्ट नायिका को ? रेखा कि करिश्मा (भिडियो समाचार)

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २४ गते १५:४०

karisma priyanka and rekha
करिब २ महिनाको अन्तरमा आयोजना भएका २ अवार्डबाट २ जना नायिकाले ‘दशककी अभिनेत्री’को उपाधी पाए । रेखा थापाले ‘फान अवार्ड’मा ‘दशककी अभिनेत्री’को ताज पहिरिइन् भने करिश्मा मानन्धरले ‘एलजी फिल्म अवार्ड’मा यो ताज पहिरिइन् ।

साच्चै, १० बर्षयता नेपाली चलचित्रमा को नायिका सर्वाधिक सफल होलिन् ? चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाको परिवारकै मान्छे भइन् रे नायिका प्रियंका कार्की ।

हेर्नुहोस्, यो बाहेक अक्षय कुमार र कपिल शर्माको रोचक बिषय समावेश गरिएको आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?