फेसनको मामालामा हाँस्य कलाकार तथा निर्देशक दीपाश्री निरौला कुनै नायिका भन्दा कम छैनन् । ४० बर्ष कटिसक्दा पनि दीपाको फेसन र उनले आफूलाई मेन्टेन राखेको देखेर धेरै अचम्मित पनि पर्छन् ।
उनै दीपा आफूलाई विभिन्न कार्यक्रममा पुग्दा फरक-फरक फेसन गर्न मन लाग्ने बताउँछिन् । दीपाका मिल्ने साथी कलाकार दीपकराज गिरी त रमाइलो गर्दै भन्छन्-‘३ महिनापछि कुनै कार्यक्रम छ भने अहिले नै कुन पहिरन लगाउने टेन्सन दीपालाई हुन्छ ।’
दीपक र दीपासँग गरिएको भिडियो कुराकानी यहाँ हेर्न सक्नुहुनेछः
सायद, यहि चिन्ताका कारण पनि हुनसक्छ दीपाको पहिरनमा धेरैको नजर पर्छ । अनलाइनखबरको क्यामेरामा तस्बिर खिचाउने क्रममा दीपाले विभिन्न पोज दिइन् । मिडियाको अगाडि तस्बिर खिच्दा दीपा स्टाइल दिन पनि खुबै सिपालु छिन् ।
तस्बिरः कमल प्रसाई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4