Comments Add Comment

बर्षाको केमियो भूमिकामा अर्जुनको हल्ला किन ठूलो ?


केही समय अगाडि नायिका बर्षा राउतले चलचित्र ‘फाटेको जुत्ता’मा काम गरेको तस्बिर नेपाली मिडियामा छ्याप्तछ्याप्ती भयो । चलचित्रका निर्माता अर्जुन कुमारले नायिका बर्षा राउत पनि चलचित्रकी नायिका भन्दै प्रचार गरेका थिए । बषर्ाका फ्यानका लागि संभवत यो खुशीको कुरा पनि थियो ।

तर, स्वयंम नायिकाले आफ्नो भूमिकाको बारेमा स्पष्ट पारेकी छिन् । बषर्ाले ‘फाटेको जुत्ता’मा आफ्नो भूमिकाको बारेमा भनिन्-‘यो चलचित्रमा मेरो मुख्य भूमिका होइन । चलचित्रमा मेरो केमियो भूमिका छ । मैले १ दिन मात्र छायांकन गरेकी हुँ ।’

बर्षाले चलचित्रमा केमियो भूमिका निर्वाहा गरेपनि निर्माता अर्जुन कुमारले भने उनको उपस्थितीलाई राम्रै तरिकाले प्रचार गरेका थिए ।
निकेश खड्का निर्देशित यो चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, वुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment