+
+
Shares

बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दियो, दुई जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २३ गते १६:५२

२३ भदौ, काठमाडौं । नयाँ बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । बा १ झ ७१६३ नम्बरको झण्डावाल गाडीको ठक्करबाट बा ४८ प ९२५० नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा सिन्धुपाल्चोक जलबिरेका सहदेव श्रेष्ठ र उनकी सानीआमा अन्जु श्रेष्ठ छन् ।

घाइतेहरुको एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि केहीबेर बानेश्वर क्षेत्रमा सडक अवरुद्ध भएको थियो ।

यो पनि पढ्नुहोस् 

सर्वसाधारणलाई ठक्कर दिएर भाग्ने मन्त्रीको पहिचान खुल्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?