Comments Add Comment

काठमाडौं १ ‘क’ मा कांग्रेस उम्मेदवार श्रेष्ठ विजयी

२३ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ ‘क’ मा प्रदेशसभा सदस्यमा कांग्रेस उम्मेदवार दिपेश श्रेष्ठ विजयी भएका छन् ।

उनी ६ हजार २ सय ३१ मत ल्याउँदै विजयी भएका हुन् ।

श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी एमालेकी बिष्णुकुमारी भुसालले ४६ सय १८ मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment