+
+
Shares

शिव परियारको गीतमा रमेश र जुनुको रोमान्स

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १५ गते १३:१४

गायक शिव परियारको आवाजमा रहेको गीत ‘चारैतिर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । एल्वम ‘गजल भित्रको विमल’मा समावेश गरिएको यो गीत यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

भिडियोमा सञ्चारकर्मी रमेश तिवारी र गायिका तथा मोडल जुनु प्रसाईंलाई फिचरिङ गरिएको छ । भिडियोलाई शुन्दर लावतीले निर्देशन गरेका हुन् ।

गीतमा विमल गौतमको शब्द र राम सिटौलको संगीत रहेको छ । भिडियोको छायाङ्कन अर्जुन सापकोटाले गरेका छन् भने अर्जुन पोख्रेलले सम्पादन गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?