दशैं विदा ३ दिन घट्यो, कुन-कुन सार्वजनिक विदा काटिए ? (सूचीसहित)

१५ चैत, काठमाडौं । हरेक देशको राष्ट्रिय दिवस (नेशनल डे) भएजस्तै नेपालको पनि असोज ३ गते राष्ट्रिय दिवस कायम भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले संविधानसभाबाट नेपालका संविधान जारी भएको दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको हो । यसअघि पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ लाई राष्ट्रिय एकताका दिवसका रुपमा … Continue reading दशैं विदा ३ दिन घट्यो, कुन-कुन सार्वजनिक विदा काटिए ? (सूचीसहित)