मंगलबार, २९ साउन, २०७५
OnlineKhabar.com
Suzuki

प्रदेश ५ को स्थितिपत्र : खाद्यान्न र तेलहनमा पहिलो, उर्जामा कमजोर

Suzuki
टोपराज शर्मा


२९ चैत, बुटवल । प्रदेश सरकारले प्रदेश नंं ५ को समग्र अवस्था समेटिएको स्थितिपत्र ल्याएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार प्रदेशसभा बैठकले १८ पृष्ठ लामो स्थितिपत्र प्रस्तुत गरेका हुन् ।

खाद्यान्न र तेलहन उत्पादनका हिसाबले प्रदेश ५ सबैभन्दा अगाडि र उर्जा उत्पादनमा छैठौं स्थानमा रहेको छ । अन्य सूचकांकमा अधिकांशमा चौथो स्थानमा छ ।

‘राष्ट्रिय औषतको हिसाबले तुलना गर्दा कतिपय क्षेत्रमा भने यो प्रदेश धेरै पछाडि छ’ स्थिति पत्रमा भनिएको छ, केही सीमित क्षेत्रमा बाहेक यस प्रदेशको स्थान समग्रतामा चौथो स्थानमा छ ।’

प्रदेशभित्र पनि अन्तरजिल्लागत विभेद र असमानता ज्यादै उच्च देखिएको प्रदेश सरकारले बताएको छ ।

‘स्थिति पत्र’मा प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक लगायतका क्षेत्रको अवस्था उल्लेख छ ।

हेर्नस् स्थितिपत्रको पूर्णपाठ

२०७४ चैत २९ गते १९:५१ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२ प्रतिकृयाहरू प्राप्त
  • yehi ho sahi kuro लेख्नुहुन्छ    |   २०७४ चैत २९ गते १५:२०

    एस्तो हो क्या :- हाम्रो मगर हरुलाई भनेपछि बाहुनले नै खाको रहैछ। अब नेपालमा बाहुनको लागि राज्ये हुदैन। हाम्रो मगरहरुलाई ठगेर बाहुन बाँचेको रहैछ। हाम्रो मगरहरुलाई ठगेर बाहुन आफु बनेको रहैछ। अहिले त बाहुन सबैट खतरामा परेर हाम्रो मगर तीर मिल्न आको रहैछ।

    0
    12
    Share

  • Tikaram sapkota लेख्नुहुन्छ    |   २०७४ चैत २९ गते १६:११

    सहि प्रस्तुति

    3
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this