+
+
Shares

रेड कार्पेटमा बोल्ड किम

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २५ गते १२:४२


रियालिटी स्टार किम कार्दशियनको पहिरन चर्चा कुनै नौलो कुरा होइन । किम पहिरनको मामलामा सधै अरुलाई टक्कर दिन माहिर छिन् । सोमबार बेलुकी उनले लगाएको पहिरन र उनको हट अवतारले सामाजिक संजालदेखि मिडियामा निकै चर्चा पाइरहेको छ ।

सोमबार बेलुकी ‘मेट गाला’को रेड कार्पेटमा पुगेकी किमले निकै आकर्षक पहिरन लगाएकी थिइन् । गोल्ड गाउनमा खुलेकी किमको साथमा उनका पति भने थिएनन् । ३७ बर्षकी यी सुन्दरीको आकर्षणले सबैको ध्यान खिचेको थियो । रेड कार्पेटमा थुप्रै हलिउड सुन्दरीहरु पुगेका थिए । ‘मेट गाला’को रेड कार्पेट सुन्दरीहरुको पहिरनका कारण सधै चर्चामा रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?