१ साउन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चितवनको मुग्लिनबाट लोपोन्मुख वन्यजन्तु सालकको उद्दार गरेको छ । घटनामा संलग्न २ जनालाई नियन्त्रणमा लिएको छ ।
ब्यूरोको टोलीले विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4