+
+
Shares

नयाँ बानेश्वरमा तनाव, प्रहरीले अश्रुग्यास हान्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ५ गते १४:०२

५ साउन, काठमाडौं । तरुण दलको प्रदर्शनका क्रममा बानेश्वर तनाव उत्पन्न भएको छ ।

डा. गोविन्द केसीका समर्थकहरुको कार्यक्रम भइरहेका बेला तरुण दलको पनि प्रदर्शन पुगेको थियो ।

तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास हानेको छ । अहिले तरुण दलका कार्यकर्ता र प्रहरीबीच झडप भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?