1. ताजा अपडेट
Comments Add Comment
satyaraj b k
२०७५ भदौ २८ गते ११:४६
yo ghatna le garda janatale k bujeka xan vane nepalma jo sarkarema aayepani janata le nyaae paudainan(jun jogi aayepani kan chireka)= vaneko yehiho
Indra tm
२०७५ भदौ २७ गते १८:३२
Yo Sachib ko Pani DNA Ra mental check garaunu parne rahexa.
Shiwani Pant
२०७५ भदौ २७ गते १६:४३
दिलिप सिंह विष्टको डीएनए compare गरे झैँ एसपी पुत्र र मेहर भतीजकोपनि निर्मला पन्तको डीएन्ए संग compare गरे दुखद घटनाको पटातक्षेप उहिल्यै हुन्थ्यो होला । तर विरालोलाइ घन्टी झुन्ड्याउने को ?
Rujil Tuladhar
२०७५ भदौ २७ गते १५:५८
के नाटक गरेको यो ??
Chandra
२०७५ भदौ २७ गते १५:४६
Hamro deshma jo anyayeko birudhama ladxa usko sunuwai hudaina jyan samet janxa tesaile hola .anayayeko birudha ladna darauna hudaina .Hamro desko kanun nai astai xa galtiharu thula badabata hunxa ani niti niyamharu sana bargaharulai lagu hunxa.aaja haritalika teej mero kamana k xa vane desh ra janatako lagi naye anyaye xuttauna baseka bektiharule nirdos ra dosi xuttaunu parxa nata parti vanera herne hoina. nirdosh balika Nirmala Pantko xito vanda xito apradhi patta lagos ra teslai yesto sajaye hos ki nepalma balika mathi hune yesta ghatana garne aparadhiharule testa harkat garna kosish sameta nagarun.
Uddab Chaulagain
२०७५ भदौ २७ गते १५:३०
Again there is politics on dead body, shame to be a citizen of Nepal.
ALOK
२०७५ भदौ २७ गते १५:०३
biblap vanne haru kata gayechhan? ...... mare kya ho? ......
Dinesh Joshi
२०७५ भदौ २७ गते १४:४४
Thank u very much ....sorry for my last word ,,,,,,plz do your best job and find that son of bitch .......
mr adhikari
२०७५ भदौ २७ गते १४:२४
"सरकारले सुम्पिएको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नु प्रत्येक राष्ट्रसेवकको अनिवार्य कर्तव्य भएको बोध गरी ......." yesto bodh sp bista le pani gare holan?kina aile samma anusandhan le gati lina nasakeko?
umesh lamichhane
२०७५ भदौ २७ गते १४:२२
Rajniti vaneko yehi rahechha, balla bujdaechu. garib janatale nyay paune aasham basda basdae nirash hunupardo rahechha. jaya jaya rajniti, power, paesa .
madan
२०७५ भदौ २७ गते १४:१८
yinai byakti lai chhanbin gari anusandhan garne ho vane satya tathya patta lagxa....
sefron
२०७५ भदौ २७ गते १४:०१
This guy was trying to create unnecessary issue by resigning... gatilo reason ni deko thena resignation ko.. myaad thapyo vane kai anusandhan naramro hune hora.. more time maa more detail maa pani ta anusandhan huna sakcha ni..
Kusan Sharma
२०७५ भदौ २७ गते १३:५५
यी 'पानीमरुवा','काँथर', 'डरछेरुवा' कर्मचारी(राष्ट्सेवक पनि रे)को 'नारि' हामी(जनताले)ले छामी सक्यौ, हत्याराहरु यिनको सातो खान सफल भए र यिनलाई त 'समितिमा फर्की' र हाम्रो बिरुद्ध नबोल भनेर फेरी पनि धम्कि आको हुन्सक्छ, अब छानबिन समितिमा यी(उपसचिव केसीजी) हुनु र नहुनुमा कुनै अर्थ हुने छैन, कोहि छैनन आँट भएका नेपाली 'छोरा या छोरि' , जो यो घटनाको छानबिन गरेर, आफ्नो हात,'हत्यारा र बलात्कारी'को गर्दनसम्म पुर्याउन सकोस् ?
surendra
२०७५ भदौ २७ गते १३:४८
New Rakhi Sawant in town!!
MR ADHIKARI
२०७५ भदौ २७ गते १३:३९
aba kaslai doshi dekhaune aadesh vayo ta?
Khatiwada
२०७५ भदौ २७ गते १३:३५
griha mantrile chan bin samiti bata rajinama diyeko haruko pani chan bin hunxa vane pachi..firta vayeko ho ki kya ho ?

निर्मला पन्त हत्याको छानबिन समितिमा फर्किए उपसचिव केसी

२७ भदौ, काठमाडौं । निर्मला पन्तको हत्या छानबिन गर्न गठित सरकारी छानबिन टोलीबाट राजीनामा दिएका उपसचिव वीरेन्द्रबहादुर केसी छानबिन समितिमा फिर्ता भएका छन् ।

गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमुकमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको छलफपछि उनी फिर्ता भएका हुन् ।

निर्मला पन्त हत्याको घटना छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा केसी प्रदेश ७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको तर्फबाट सदस्य थिए ।

केसीले छानबिन समितिमा रहेका बेला आफूले इमान्दारीपूर्वक काम गरेको भन्दै समितिको म्याद थपको विषयमा असहमति राख्दै जिम्मेवारीबाट अलग हुने प्रारम्भिक निर्णय गरेको बुधबार विज्ञप्तिमार्फत जनाएका छन् ।

‘…छानबिन समितिको म्याद थप लगायतका विषयमा मेरो विमती रही छानबिन समितिको जिमेवारीबाट अलग हुने प्रारम्भिक निर्णय गरेकोमा मिति २०७५/०५/२७ गते गृह मन्त्रालय, उच्च स्तरीय छानबिन समितिका संयोजकसहित भएको छलफलबाट घटनाको सन्दर्भमा मन्त्रालय र मेरो समेत वास्तविक दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउने उद्देश्य नै रहेको एकमत भएकााले राष्ट्रसेवकको रुपमा मलाई प्राप्त अवसर तथा कार्य जिम्मेवारीबाट अलग रहे भन्दा थप भएको कार्य अवधिमा छानबिन कार्यलाई पुन संलग्न रही निष्पक्ष रुपमा छानबिन गरी योगदान गर्न सके निर्मला पन्तप्रति न्याय हुने ठहर गर्दै सरकारले सुम्पिएको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नु प्रत्येक राष्ट्रसेवकको अनिवार्य कर्तव्य भएको बोध गरी स्वेच्छापूर्वक आज मिति २०७५/०५/२७ गतेदेखि समितिमा यथावत रही छानबिन कार्यमा संलग्न रहने व्यहोरा जानकारी गराउँदछु’ केसीले विज्ञप्तिमा भनेका छन् ।

यो पनि पढ्नुहोस्

निर्मला हत्याको छानविनबाट अलगिए उपसचिव केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

73%

खुसी

1%

दुःखी

16%

अचम्मित

3%

उत्साहित

6%

आक्रोशित

ट्रेन्डिङ

Advertisment