+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रचण्डलाई भारत भ्रमणको निम्तो

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ६ गते २०:३३

६ कात्तिक, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणको निम्तो आएको छ ।

भारतका दिवंगत पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीको सम्झनामा इण्डिया फाउन्डेसनले गर्न लागेको कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री प्रचण्डलाई पनि निम्तो आएको हो ।

शुक्रबारदेखि सुरु हुने कार्यक्रम तीन दिनसम्म चल्नेछ । यो कार्यक्रममा भारतका वित्तमन्त्री अरुण जेट्ली, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतको सहभागिता रहने इण्डिया फाउन्डेसनले जनाएको छ ।

तर, प्रचण्डको निजी सचिवालयले भने भारत जाने नजाने अझै अनिश्चित रहेको बताएको छ । नेकपाको बैठक परेकाले जाने सम्भावना कम रहेको एक सदस्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?