Comments Add Comment

युनिभर्सल पावरको आईपीओ बाँडफाँट, आवेदन दिने सबैले पाए सेयर

१५ फागुन, काठमाडौं । युनिभर्सल पावर कम्पनीलको साधारण सेयर बाँडफाँट गरिएको छ । ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीको साधारण सेयर बुधबार बाँडफाँट गरिएको हो ।

कम्पनीको आईपीओमा आवेदन दिने सबैले सेयर पाएका छन् । आईपिओमा १.०४ प्रतिशत बढी आवेदन परेको थियो ।

सर्वसाधारणतर्फ कुल १ लाख ५ हजार १ सय ५९ जनाले आवेदन दिएकोमा ४० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकि रहेका १ लाख ५ हजार १ सय १९ योग्य आवेदक सबैले शेयर पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment