१५ फागुन, काठमाडौं । युनिभर्सल पावर कम्पनीलको साधारण सेयर बाँडफाँट गरिएको छ । ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीको साधारण सेयर बुधबार बाँडफाँट गरिएको हो ।
कम्पनीको आईपीओमा आवेदन दिने सबैले सेयर पाएका छन् । आईपिओमा १.०४ प्रतिशत बढी आवेदन परेको थियो ।
सर्वसाधारणतर्फ कुल १ लाख ५ हजार १ सय ५९ जनाले आवेदन दिएकोमा ४० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकि रहेका १ लाख ५ हजार १ सय १९ योग्य आवेदक सबैले शेयर पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4