+
+

एभरेष्ट बैंकले ल्यायो नयाँ वर्षको क्यालेण्डर

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १७ गते २१:०३

१७ चैत, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले विसं २०७६ सालको क्यालेण्डर बिमोचन गरेको छ । क्यालेण्डरर बिमोचनको कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबारमा भएको थियो ।

एभरेष्ट बैंकले आप\mना ग्राहकहरुलाई २५ औं बर्षसम्मको निरन्तर सेवा पूर्याएको परिप्रेक्षमा नेपाल सरकारको भिजिट नेपाल १०२० भन्ने मुल नारालाई आत्मसात गर्दै अतिथि देवो भवः भन्ने भावका साथ नयां बर्ष २०७६ को क्यालेण्डर ग्राहकहरु समक्ष ल्याएको छ ।

बैंकले ल्याएको क्यालेण्डरमा नेपालभित्रका ३६ वटा बिभिन्न पर्यटकीय गन्तब्यहरुलाई समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?