Comments Add Comment

रोहितको कप्तानीमा यू–१९ क्रिकेट टिम घोषणा

१९ चैत, काठमाडौं । यू–१९ क्रिकेट विश्वकपको एसिया छनोट खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

रोहित पौडेलको कप्तानीमा घोषित टोलीमा अभिशेक बस्नेत, भीम सार्की, हरिबहादुर चौहान, कमल सिंह ऐरी, कुशल मल्ल र आशिफ शेख छन् । उस्तै पवन शर्राफ, प्रतिश जीसी, रसिद खान, रित गौतम, सागर ढकाल, सन्दीप जोरा र सूर्य तामाङ छन् ।

भारत भ्रमणमा गएका आकाश चन्द, लोकेशबहादुर बम, रविकुमार साह र शेर मल्ल बैकल्पिक खेलाडीमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment