
१६ वैशाख, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधनको माग सम्बोधन गर्न सरकारसँग गरेको छ ।
तर, सरकारले आफूलाई सडकमा धकेल्न खोजेको राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले बताए । बजेट अधिवेशनको पहिलो दिन संसदलाई सम्बोधन गर्दै उनले भने, ‘हामी यथास्थिति लामो समय बस्न सक्दैन । सडकमा जान बाध्य नपारियोस् ।’
मधेस आन्दोलनका क्रममा भएका घटनाबारे अध्ययन गर्न बनेको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।
यो पनि पढ्नुहोस् :
प्रधानमन्त्रीलाई देउवाको चुनौती : संविधानप्रतिको प्रतिबद्धता कामबाट प्रमाणित गर्नुस्
देउवालाई नेम्वाङको जवाफ : जनता निराश होइन, खुसी छन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4