Comments Add Comment

करेन्ट लागेर बर्दियामा भूपू प्रहरीको मृत्यु

१९ वैशाख, बर्दिया । बर्दियामा करेन्ट लागेर बुधबार एक पूर्वप्रहरीको बुधबार मृत्यु भएको छ ।

गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक लालबहादुर गुरुङको मृत्यु भएको हो ।

पिपलमा चढेर स्याउला काट्ने क्रममा करेन्ट लागेर गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment