
२२ जेठ, काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्वचर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा फिर्ता भएको छ ।
काथर्यन मेयोर्गाले आफु रोनाल्डोबाट बलत्कृत भएको भन्दै अदालतमा गत सेप्टेम्बरमा मुद्दा दर्ता गरेकी थिइन् । तर उनले रोनाल्डोमाथि लगाएको मुद्दा करिब एक महिनाअघि नै फिर्ता लिएको मार्काले उल्लेख गरेको छ ।
रोनाल्डोेले अमेरिकी मेयार्गामाथि सन् २००९ मा लास भेगासमा आफूमाथि बलत्कार गरेको आरोप लगाएकी थिइन् । युभेन्ट्सका स्ट्राइकर रोनाल्डोले भने यो आरोप अस्वीकार गर्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4