+
+
Shares

सिद्धार्थ बैंकको २ शाखाको उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २७ गते १८:२१

२७ जेठ, काठमाडौं ।  शुक्रबार सिन्धुलीको गोलन्जोर र सोमबार जुम्ला शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ ।

बैंकको गोलन्जोर शाखाको उद्घाटन गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीबाट र जुम्ला शाखाको उद्घाटन चन्दननाथ नगरपालिकाका कान्तिका सेजुवाल र जुम्ला जिल्ला समन्वय समितिका अध्यक्ष लालबहादुर सार्कीबाट संयुक्त रुपमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?