+

इनरिकले स्पेनको प्रशिक्षक पद छाडे

२०७६ असार  ४ गते २०:५८ २०७६ असार ४ गते २०:५८
इनरिकले स्पेनको प्रशिक्षक पद छाडे

काठमाडौं । लुइस इनरिकले स्पेनको प्रशिक्षक पद छाडेका छन् ।

बार्सिलोनाका पूर्व प्रशिक्षक इनरिकेले जुन २०१८ मा दुई वर्षे सम्झौता गरेका थिए । तर, एक वर्ष नपुग्दै उनले व्यक्तिगत कारण देखाउन्दै पद छाडेका हुन् ।

उनको स्थान सहायक प्रशिक्षक रोबर्टो मोरनोले दिनेछन् । स्पेनिस फुटबल फेडेरेसनका अध्यक्ष लुइस रुबिआलेसले भनेका छन्, ‘यो इनरिकेको आफ्नो निर्णय हो ।’

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय