+
+
Shares

त्रिभुवन विमानस्थलभित्रै करिब ५० हजार बोट गाँजा !

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ७ गते २१:१८

७ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र पूर्ण रुपमा प्रहरी तथा सेनाका सुरक्षा घेराभित्र छ । तर, विमानस्थलभित्रै गाँजाको बोट मौलाउने गरेको छ । विमानस्थल क्षेत्रभित्रकै गाँजाको झाडी फाँड्न शनिबार प्रहरीको ठूलौ टोली परिचालन भयो ।

प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्दिप भण्डारीको नेतृत्वमा ७१ जना प्रहरी टोलीले विमानस्थल वरपरको क्षेत्रमा गाँजाको झाडी खोज्यो । आइतबार विमानस्थल क्षेत्रभित्रै झण्डै ५० हजार बोट गाँजा फाँडिएको प्रहरीले जानकारी दिएको छ ।

पछिल्लो सयममा प्रहरीले काठमाडौं आसपास नै गाँजा खेति गरिएको र आफैं उम्रिएका बोटहरु पनि संरक्षण गरेर राख्ने गरेको भेटाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?