२० असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा भुटानमा जारी पाँचौ संस्करणको भुटान-भारत मैत्री टेनिस प्रतियोगिताको ४५ वर्षमाथिको एकल प्रतिस्पर्धामा सेमिफाइनल प्रवेश गरेका छन् ।
उनले भुटानका लुडे जामत्सोलाई ६-२, ६-३ को सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4