+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सरकारलाई आफ्नै विद्यार्थी संगठनको प्रश्नः विदेशी दबावमा परेको त होइन ?

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २१ गते १६:१२

२१ असार, काठमाडौं । सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले भारतबाट आउन हुने फलफूल तथा तरकारीमा विषादी परक्षिण गर्ने निर्णयबाट पछाडि हटेकोमा सरकारको आलोचना गरेको छ ।

कार्यबाहक अध्यक्ष रञ्जित तामाङले शनिबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णय संविधान विपरित भएको बताएका छन् । विषादी परीक्षण गर्ने निर्णयको प्रशंसा गर्दै उनले भनेका छन्, ‘सरकार र सरकारका निकायहरु प्रतयक्ष वा परोक्ष रुपमा कतै अनुचित विदेशी दबावमा परेर पछि हटेको त होइन भन्ने गम्भीर आशंका पैदा भएको छ ।’

अनेरास्ववियुले विषादी परीक्षण गर्ने निर्णयमा अडिग रहन सरकारसँग माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?