+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

कोपा अमेरिका : उपाधिका लागि ब्राजिल र पेरु भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २२ गते १९:२९

२२, असार, काठमाडौं । कोपा अमेरिका फुटबलको फाइनल आइतबार राति हुदैछ । उपाधिका लागि ब्राजिल र पेरुबीच प्रतिस्पर्धा हुदैछ ।

माराकाना रंगशालामा नेपाली समयअनुसार राति १ बजेर ४५ मिनेटमा सुरु हुनेछ । पेरुविरुद्ध मैदानमा उत्रिदा ब्राजिल १२ वर्षपछि ठूला प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यमा हुनेछ ।

सेमिफाइनलमा ब्राजिलले अर्जेन्टिनालाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । पेरुले भने अघिल्लो संस्करणको विजेता चिलीलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधिनजिक पुगेको हो ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?