तीन चर्चित गन्तव्यलाई हवाई सञ्जालले जोड्दै पोखरा, काठमाडौंलाई राहत

६ साउन, काठमाडौं । देशका करिव दुई दर्जन आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानको एक मात्र केन्द्र काठमाडौं हो । पूर्वमा विराटनगर र पश्चिममा नेपालगञ्ज तथा सुर्खेत चलेका क्षेत्रीय ‘हव’ हुन् । तर, पछिल्लो समय पर्यटकीय शहर पोखरा पनि क्षेत्रीय हवका रूपमा स्थापित हुने क्रममा छ । नारायणघाट–मुग्लिन सडक खण्डको निर्माण सम्पन्न नभएसम्म काठमाडौं र पोखराबाट चितवन … Continue reading तीन चर्चित गन्तव्यलाई हवाई सञ्जालले जोड्दै पोखरा, काठमाडौंलाई राहत