+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

समाजवादी पार्टीको प्रचार विभाग उपप्रमुखमा विश्वदीप पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २२ गते १६:१२

२२ भदौ, काठमाडौं । समाजवादी पार्टी नेपालको प्रचार विभागको उपप्रमुखमा विश्वदीप पाण्डे चयन भएका छन् ।

आइतबार बसेको समाजवादी पार्टी नेपालको केन्द्रीय पदाधिकारीको बैठकले पाण्डेलाई विभागको उपप्रमुखमा चयन गरेको हो ।

बैठकले पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईका प्रेस सल्लाहकारको जिम्मेवारी समेत पाण्डेलाई दिने निर्णय गरेको छ । पाण्डे मिडियासँग सु–सम्बन्ध राख्न कुशल मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?