+

चाइनिज ताइपेविरुद्ध नेपाललाई अग्रता, अञ्जनले गरे गोल

२०७६ भदौ  २४ गते १७:१४ २०७६ भदौ २४ गते १७:१४
चाइनिज ताइपेविरुद्ध नेपाललाई अग्रता, अञ्जनले गरे गोल

२४ भदौ, काठमाडौं । विश्वकप फुटबल छनोटको दोस्रो चरणको चाइनिज ताइपेविरुद्धको खेलमा नेपालले सुरुवाती अग्रता लिएको छ ।

ताइपे रंगशालामा सुरु भएको खेलमा नेपालले चौथो मिनेटमा अग्रता लिएको हो । नेपालका लागि अञ्जन विष्टले गोल गरे । उनको गोलमा नेपालले १–० गोलको अग्रता बनाएको हो ।

पहिलो खेलमा कुवेतविरुद्ध ७–० गोलको हार ब्यहोरेको नेपालले आजको खेल जित्नै पर्ने दबाब छ

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय