+
+

एसियन बडी बिल्डिङमा रजनीले जितिन् रजत पदक

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १३ गते १९:४९

१३ असोज, काठमाडौं । एसियन बडी बिल्डिङ एण्ड फिजिकल स्पोट्र्स च्याम्पियनसीपमा नेपालकी रजनी श्रेष्ठ दोस्रो भएकी छिन् ।

इण्डोनेसियाको बाताममा भएको प्रतियोगितामा ५५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी उनी दोस्रो भएकी हुन् । उनले भारतकी ब्रम्हचारी अमला प्रदीपलाई पछि पार्दै रजत जितेकी हुन् ।

३० वर्षमाथिको शारिरीक सुगठनमा उनी तेस्रो भएकी छिन् । काश्य जित्ने क्रममा उनले ब्रम्हाचारीलाई नै पछि पारेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?