+
+

कुलोमा डुबेको अवस्थामा एक महिला मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १६ गते १७:३६

१६ असोज, काठमाडौं । मोरङको कटहरी गाउँपालिका-२  मा एक जना महिला बिहीबार मृत फेला परेकी छन् ।

परिचय खुल्न नसकेकी अन्दाजी ५२ वर्षीया महिला कुलो (पैनी)मा डुबेको अवस्थामा मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

महिलाको शवलाई पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?