+
+
Shares

जापानको सैन्यीकरण ‘गम्भीर खतरा’ भएको रूस र चीनको वक्तव्य

रूस र चीनको संयुक्त वक्तव्यमा जापानको नाम स्पष्ट रूपमा उल्लेख गर्दै उसको तीव्र सैन्यीकरणको बाटोले यस क्षेत्रको शान्ति र स्थिरतामा ‘गम्भीर खतरा’ निम्त्याएको बताइएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रूस र चीनको संयुक्त वक्तव्यमा जापानको तीव्र सैन्यीकरणले क्षेत्रीय शान्ति र स्थिरतामा 'गम्भीर खतरा' निम्त्याएको उल्लेख गरिएको छ।
  • वक्तव्यमा जापानी सरकारलाई आक्रामकताको इतिहासबाट सिक्न, दोस्रो विश्वयुद्धको परिणाम स्वीकार गर्न र नयाँ सैन्यवाद त्याग्न आग्रह गरिएको छ।

६ जेठ, काठमाडौं । रूस र चीनको संयुक्त वक्तव्यमा जापानको नाम स्पष्ट रूपमा उल्लेख गर्दै उसको तीव्र सैन्यीकरणको बाटोले यस क्षेत्रको शान्ति र स्थिरतामा ‘गम्भीर खतरा’ निम्त्याएको बताइएको छ।

‘हामी जापानी सरकारलाई आफ्नो आक्रामकताको अमानवीय इतिहासबाट सिक्न, दोस्रो विश्वयुद्धको परिणामलाई पूर्ण रूपमा स्वीकार गर्न तथा नयाँ सैन्यवाद र पुन: सैन्यीकरणलाई त्याग्न आग्रह गर्दछौँ,’ सो वक्तव्यमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?