+
+
Shares

पूर्वमन्त्री रूप ज्योती पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २१ गते २१:२९

२१ कात्तिक, काठमाडौं । उद्योगपति एवं पूर्वमन्त्री रुप ज्योती पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले ज्योतिलाई पक्राउ गरिएको पुष्टि गरे । उनले भने, ‘अहिले टेकुतिर ल्याउँदैछौं ।’

हाउजिङको घर दिन्छु भनेर ढाँटेकाे भन्दै विजेन्द्रमान श्रेष्ठले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

ज्योति शाही सरकारमा अर्थ राज्यमन्त्री थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?