
१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाललकी अनु अधिकारीले स्वर्ण पदक जितेकी छन् ।
सातदोबाटो स्थित कराते हलमा भएको कुमुते ४५ केजी मुनिको प्रतिस्पर्धामा अनुले श्रीलङ्काली खेलाडीलाई ८-० अङ्कले पराजित गरिन् । उनले टिक्निकल नक आउट गरेकी हुन् ।
यसअघि नेपालकी कुसुम खड्काले बंगलादेशकी फमिदा अख्तेरलाई ८-० अङ्कले नक आउट गर्दै स्वर्ण जितेकी थिइन् ।
यस्तै श्रीलंकालीले पाकिस्तानकि खेलाडी गुल सबिरोलाई ३-१ अङ्कले पराजित गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4