नेपालमा नयाँ पद्धतिबाट ‘ब्रेन एन्युरिजम’को उपचार
१७ मंसिर, काठमाडौं । न्युरो इन्टरभेन्सन (शल्यक्रिया नगरी गरिने उपचार) पद्धतिबाट ब्रेन एन्युरिजमको नेपालमा सफल उपचार भएको छ । राजधानीको ह्याम्स अस्पतालले न्युरो इन्टरभेन्सन पद्धतिबाट २० वर्षीया महिलाको सफल उपचार गरेको हो । यसअघि शल्यक्रियामार्फत ब्रेन एन्युरिजमको उपचार हुँदै आइरहेको थियो । ह्याम्स अस्पतालले वरिष्ठ न्युरो सर्जन तथा न्युरोइन्टरभेन्सनल सर्जन डा.मनोज बोहराको टिमले नयाँ प्रविधिबाट … Continue reading नेपालमा नयाँ पद्धतिबाट ‘ब्रेन एन्युरिजम’को उपचार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed