
१८ मंसिर, काठमाडौ. । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कर्णाली प्रदेशको अध्यक्षमा भूपेन्द्र घर्ती मगर चयन भएका छन् ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा मंगलबार सम्पन्न प्रथम अधिबेशनले भूपेन्द्रको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा धर्मरत्न थापा र करिष्मा चौधरी, महासचिवमा सन्तोष घर्ती, संगठन सचिवमा सपना पुन मगर, संस्थागत सचिवमा डिलबहादुर चौधरी, कोषाध्यक्षमा राजेश कुमाल चयन भएका छन् ।
यस्तै, सदस्हरुमा नरजन तामाङ, बविकिशोर गुरुङ, दीपा गाहा मगर, महिला सदस्यमा मनकला बुढा मगर र खीमा गुरुङ रहेका छन् भने अल्पसंख्यकबाट छफाल लामा सदस्य चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4