
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत भारोत्तोलनमा नेपाली खेलाडी विकास थापाले स्वर्ण पदक जितेका छन् । शुक्रबार उनले ८९ केजी तौल समूहमा स्वर्ण पदक जितेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4