+
+
Shares

ललितपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ९ गते १६:०४

९ पुस, काठमाडौं । ललितपुरबाट भरुवा बन्दुकसहित बुधबार एक जना पक्राउ परेका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका–१० का पूर्णबहादुर तामाङ भरुवा बन्दुकसहति पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी प्रभाग लाकुरी भञ्ज्याङबाट खटिएको प्रहरी टोलीले तामाङलाई लाकुरी भञ्ज्याङबाट लुभु आउने क्रममा नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?