+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

चार जना इजिप्सियन नागरिकलाई निष्कासन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १७ गते १६:२२

१७ पुस, काठमाडौं । सरकारले गैरकानूनी रुपमा नेपालमा बसेका ४ जना इजिप्टका नागरिकलाई निष्कासन गर्ने भएको छ ।

भिसा दस्तुर, विलम्ब शुल्क र जरिवाना समेत मिनाहा गरेर उनीहरुलाई निष्कासन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाका अनुसार उनीहरुको भिसा दस्तुर तथा विलम्ब शुल्क ४ हजार ६४० अमेरिकी डलर र अधिकतम जरिवाना २ लाख रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?