+
+

आन्दोलनरत उखु किसानले  सरकारसँग राखे १२ बुँदे माग

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १८ गते १७:३२

१८ पुस, काठमाडौं । सरकार र आन्दोलनरत उखु किसानबीच वार्ता चलिरहँदा उखु किसान संघर्ष समितिले सरकारसँग १२ बुँदे माग अघि सारेको छ ।

२०७० सालदेखि ०७६ सालसम्मको वक्यौता रकम मिलले भुक्तानी गर्नु पर्ने, सरकारले उपलब्ध गराउने अनुदान बापतको रकम विना सर्त तत्काल किसानको खातामा जम्मा गर्नु पर्ने, सरकारले तोकेको उखुको मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा किसानले पाउनु पर्ने लगायतका १२ बुँदे माग समितिले अघि सारेको हो ।

उखु किसान संघर्ष समितिले सरकारसँग राखेको मागको पूर्ण पाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?